सुचना
सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो स्थानीय निकायमा गई दर्ता गरौं ।
सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान।

परिचय

नेपाल सरकारको मिति २०७१।६।३० को निर्णयानुसार केन्द्रीय पञ्जीकरण विभागको गठन भएको हो । जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता व्यवस्थापन एवं नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको यो विभाग वि.सं. २०७१ साल चैत ११ गते बाट संचालन भएको हो ।

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयन वि. सं. २०३४ वैशाख १ बाट प्रारम्भ हुँदा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्र्तगत विभाग स्तरको छुट्टै कार्यालयको रुपमा पञ्जीकाधिकारी (रजिष्ट्रार) को कार्यालयको संस्थागत व्यवस्था भई पञ्जीकरण सम्वन्धी कामको नेपालमा विधिवत शुरुआत भएको हो ।

थप हेर्नुहोस
  • Dipak Kafle
    दिपक काफ्ले
    महानिर्देशक
  • Khil Prasad Subedi
    खिल प्रसाद सुवेदी
    प्रवक्ता तथा सुचना अधिकारी सम्पर्क:9851238283

137

सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैङ्किङ प्रणालीमा गएका नगरपालिकाको संख्या

285

सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैङ्किङ प्रणालीमा गएका गाउपालिकाको वडा संख्या

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको अनलाइन प्रणालीमा प्रविष्टि गरिएको संख्या

अनलाइन जन्म दर्ता संख्या

अनलाइन बसाई सराई दर्ता संख्या

अनलाइन विवाह दर्ता संख्या

अनलाइन सम्बन्धविच्छेद दर्ता संख्या

अनलाइन मृत्यु दर्ता संख्या

गुनासो/सुझाव दिनुपरेमा कृपया

पेश गर्नुहोस

तथ्याङ्कहरु

तथ्याङ्कहरु